Multi Media

Digital Efforts

कोरोना भाइरस COVID 19-PANDEMIC ले अर्थ व्यवस्थामा पारेको चक्रिय संकट सामना गर्न नेपाल उद्योग परिसंघले नीतिगत सुझाव तथा पहल, व्यवसायका लागि आवश्यक सेवाहरू तथा सूचनाहरू प्रदान गर्न निरन्तर कार्य गर्यो के के गर्यो परिसंघले हेरौँ

Impact Survey

कोभिड १९ ले उद्योग, व्यवसाय तथा समग्र अर्थतन्त्रमा परेको असरलाई न्यून गरी आर्थिक पुनर्उत्थानमा जुट्नु आजको पहिलो आवश्यकता हो । यसका लागि विश्वसनीय जानकारी र सघन छलफल आवश्यक छ । यसबाट उचित निष्कर्षमा पुग्न सकिन्छ ।
परिसंघले आफैँ र विभिन्न साझेदारहरुसँग इम्प्याक्ट सर्वेक्षणमा काम गरिरहेको छ ।

अन्तराष्ट्रिय श्रम संगठन ILO सँगको सहकार्यमा भइरहेको यो सर्वेमा राखिएका जिज्ञासाहरु हेरौँ । यसले तपाइँको केही मिनेट मात्र लिने छ तर यसबाट तयार हुने विश्लेषणले विपद् बाट उठ्न मद्धत गर्न सक्छ ।

यो लिंकमा जानुहोस्

Essential Info’s

[Recovery Efforts]

WEBINAR SERIES

नेपाल उद्योग परिसंघले कोभिड-१९ र लकडाउनले अर्थतन्त्रमा भएको र हुन सक्ने क्षति कम गरी अर्थतन्त्रलाई कसरी बचाउने भन्ने विषयमा वेबिनार सिरिज आयोजना गरिरहेको छ । यसले कोभिड तथा लकडाउन प्रभावित व्यवसायको पुनर्उत्थान तथा रोजगारी सिर्जनाका उपायहरुलाई पनि समेट्ने छ ।
सुरुमा फ्रस्ट एण्ड सुलिभानसँगको साझेदारीमा चार दिन सम्म इकोनोमिक सरभाइभल वेबिनार सिरिज (CNI-Economic Survival, Webinar Series) आयोजना गर्यो । यो नीतिगत बहसका लागि निकै महत्वपूर्ण रह्यो ।

STAY UPDATES

[Media]

सञ्चार माध्यममा हाम्रा पहलहरु

कोरोना भाइरस महामारीले अर्थतन्त्रमा परेको चक्रिय संकट समाधान गर्न नेपाल उद्योग परिसंघले गरेका पहल तथा आवश्यक बहस पैरवीलाई सञ्चार माध्यमहरुले प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरिरहेका छन्